
म एक्लैतीमीलाई, बाँचेर.....देखाउछु
उमंग फूलको, साँचेर..........देखाउछु
दियौ तधोका, के भो.........र नीष्ठुरि
म धोकामै खुसि, नाचेर.......देखाउछु
टीपेर फ्याँक्यौ, फूल..........मखमली
म त्यैफूलको माला, गाँसेर....देखाउछु
मायाको सुन्दरता, मनमाहुन्छ...बुझ्नु
म तीम्रोरुपको अहम, भाँचेरदेखाउछु
दिएनी तीमीले, योजीबनमा.....अध्याँरो
म पारिलोघाम, डाकेर..........देखाउछु
सोच्ने छौ भोली, के गुमायौ.....तीमीले
म बिछोडमाप्राप्ती, खापेर.....देखाउछु
लीएर साहारा, यो साहित्यको अबीरल
म गजलमै जीबन, छापेर.....देखाउछु
Post a Comment