Headlines News :
Home » » 85.यो मायामा उनलाई, पत्यार ...भएन रे

85.यो मायामा उनलाई, पत्यार ...भएन रे

Written By Gaurab Shrestha on Wednesday, August 15, 2012 | 11:39 PM


यो मायामा उनलाई, पत्यार ...भएन रे
मेरो आँशुको बिनय, अपार .....भएन रे

यो कस्तो अबगाल, माया गर्छु ....भन्दा
मेरो बानीमा असल, ब्यबहार ..भएन रे

गरिबको माया, के माया ....होईन र ?
मेरो चप्पलको सबारि, कार ...भएन रे

म उस्तै पागल, मायाले संसार....जीत्ने
मेरो खरको छानो, दरबार.......भएन रे

भएर माया पुग्दैन, यो संसार छ महंगो
मेरा रुपैया राख्ने, भन्डार........भएन रे

माया परख्ने उस्को, कला.......आनौठो
मेरो अनुहारको लाली, शानदार भएन रे

खोजेसि उस्ले, सरकारि जागीर...प्रेममा
म संग जीबनको, आधार........भएन रे

म कत्ती नजान्ने, चोर्न मील्ने  कुरा पनी
मेरै मनको कुरा लेख्दानी, साभार भएन रे

Audio here
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger