हेटौंडा, फागुन १५ – गायक एवं संगीतकार दीप श्रेष्ठलाई मोफसलकै ठूलो राशीको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार प्रदान गरिएको छ । एक लाख रुपैयाँ राशीको पुरस्कार मकवानपुरको हेटौंडामा कार्यक्रम गरि प्रदान गरिएको हो ।
हेटौंडाका युवा व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठल स्थापना गर्नु भएको पुरस्कार भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको छ ।
लोकगायक बास्तोलालाई अलिमिया लोकवाङमययसबर्षको अलिमियाँ लोकवाङमय प्रोत्साहन पुरस्कार लोकगायक भिष्म बास्तोलालाई प्रदान गरिएको छ । अलिमिया लोक वाङ्मय प्रतिष्ठानले लोककवि अलि मियाँको ९५ औं जन्मजयन्तीको अवसरमा पोखरामा बास्तोलालाई पुरस्कार प्रदान गरेको हो ।
पुरस्कारको राशी नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र रहेको छ ।

Post a Comment