Headlines News :
Home » , » तीन बर्षीया छोरीलाई ५४ करोडको उपहार(फोटो फिचर सहित)

तीन बर्षीया छोरीलाई ५४ करोडको उपहार(फोटो फिचर सहित)

Written By Resham Shrestha on Saturday, March 2, 2013 | 4:40 AM


तपाई आफ्नी प्यारी छोरीलाई उनको जन्म दिन वा कुनै विशेष दिन पारेर के गिफ्ट दिनुहुन्छ ?  २–३ बर्षकी छोरीलाई दिने गिफ्ट खेलौना, कापि कलम यात फेरी उनलाई सुहाउने राम्रो कपडा !  तर, कतिपय परिवारका छोरीहरुलाई त त्यस्तो सौभाग्य पनि मिल्दैन ।सबैलाई अचम्म पार्नेगरी भारतकी सुपरस्टार नायिका तथा विश्वसुन्दरीको ताज  हात पारिसकेकी ऐश्वर्या राय बच्चनले भने आफनी सानी ३ बर्षीया छोरीलाई ५४ करोडको गिफ्ट दिएकी छन ।
सुत्रका अनुसार ऐश्वर्याले आफ्नी छोरी आराध्यालाई दुवइको शेख होल्डिङस्थित सेन्चुरी फाल्समा  रहेको अत्यन्तै सुन्दर घर किनिदिएका छन । यो आराध्याको लागि नयाँ होलिडे घर रहेको पनि बताईएको छ ।

 ऐश्वर्याको परिवारले भने यस  यस बारेमा कसैलाई बताएका छैनन् ।  ऐजेन्सी !
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger