Headlines News :
Home » » सेक्स डलसित रात बिताउन पैसाको खोलो

सेक्स डलसित रात बिताउन पैसाको खोलो

Written By Resham Shrestha on Tuesday, March 12, 2013 | 3:59 AM


sex dallहरे ! आखिर मान्छेले यौनको प्यास मेटाउन के मात्रै गर्दैन ? जाबो यौन खेलौनाका लागि समेत लाखौँ रुपैयाँ तिर्न तयार हुँदोरहेछ । ब्राजिलमा भएको छ यस्तै ।
ब्राजिलको एक सेक्स टोय निर्माता कम्पनीले उत्पादनगरेको भनिएको निकै सुन्दर तथा सेक्सी यौन खेलौनासँग रात बिताउनका लागि ब्राजिली ठिटाहरुबीच रस्साकस्सी नै चलिरहेको छ । कम्पनीले आफुले उत्पादन गरेको उक्त सेक्स डलमा साँच्चीकै तरुनीमा पाइने पूरै विशेषता रहेको दाबी गर्दै त्यसलाई लिलाम बढाबढमा बिक्रि गर्ने घोषणा गरेसँगै बोली लगाउने तन्नेहरुहरुको भिड बढिरहेको छ ।
यो सुन्दरी गुडियासँग रात बिताउन पाउने भाग्यमानी युवक जो हुनेछ उसको त्यो रातलाई अझ कामुक बनाउन कम्पनीले अन्य प्याकेज पनि तयार गरेको भन्दै कुत्कुत्याएपछि युवाहरु त्यो रंगीन रातको कल्पनामा आफ्नो गोजी रित्याउन तयार भैरहेका छन् ।
यो सेक्स डलको नाम भर्जिनिटी अफ भ्यालेन्टिना राखिएको छ । यसलाई आफ्नो बनाउन पुरुषहरु तँ भन्दा म के कम ? भन्दै धेरै भन्दा धेरै पैसाको घोषणा गरिरहेका छन् । अहिलेसम्म यो यौन खेलौनाको अधिकतम मूल्य झण्डै ९० लाख रुपैयाँसम्म पुगिसकेको छ ।
मार्च महिनाको अन्त्यसम्ममा लिलाम बढाबढ जारी रहनेछ र अन्त्यमा सबैभन्दा बढि पैसा तिर्न तयार हुनेले यो सेक्स टोयसँगरात बिताउन पाउने बिक्रेता कम्पनी अनलाइन सेक्सानिकोले जनाएको छ ।
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger