Headlines News :
Home » » 96.स्वागत छ यो फूलबारीमा ......आउनुस्

96.स्वागत छ यो फूलबारीमा ......आउनुस्

Written By Gaurab Shrestha on Wednesday, September 5, 2012 | 10:48 PM


स्वागत छ यो फूलबारीमा ......आउनुस्
गजलमय यो चौतारीमा ........आउनुस्

केहि सुनाउनुस केहि ........सुन्नुस मेरा
साहित्यको शितल छाहारीमा ....आउनुस्

निथ्रुक्कै रुझ्उनुस भीज्नुस ...आफु पनि
शब्द शब्दको यो साउनेझरिमा आउनुस्

उकाली चढ्नुस थकाई लेख्नुस् थरी थरी
यो सृजनाको बस्ती डाडापारीमा आउनुस्

म मादल घन्काउनुस हजुर गुन्गुनाउनुस्
संगीतको सुरीलो लुकामारीमा ...आउनुस्
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger