Headlines News :
Home » » 73.आघात त हुनु नै थ्यो, बिश्बास...... गरेपछि

73.आघात त हुनु नै थ्यो, बिश्बास...... गरेपछि

Written By Gaurab Shrestha on Friday, July 27, 2012 | 5:33 AM


आघात त हुनु नै थ्यो, बिश्बास...... गरेपछि
झर्न बाँकि के नै रह्यो, आकाश ....झरेपछि

दुख्दैनथ्यो हिजो सम्म, चोटै ......लाग्दा पनी
दुख्न बाँकि के नै अब, ज्यानै..........मरेपछि

के लाई गर्नु समबेदना, देखाबटि आँशु झारि
लत्याएर बाचा कसम, भुईमा ........छरेपछि

चिच्याएँर डाक्यौ तर, सुनेन .........यो मनले
आफ्नै खुसि बोकि झोला, पारि .....तरेपछि

तीम्रो लागी यो जीबनमा, कोठा ...छैन अब
किन र्फक्यौ यहि आँगनमा, बसाई...सरेपछि

Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger