Headlines News :
Home » » ५ कुरा जो पुरुषले सुन्नै चाहँदैनन्

५ कुरा जो पुरुषले सुन्नै चाहँदैनन्

Written By Resham Shrestha on Monday, March 18, 2013 | 5:56 AM


13-couple12
कुनैपनि महिलाका लागि आफ्नो श्रीमानले घरायासी काममा सघाओस् भन्ने लाग्छ र घरधन्दामा लोग्नेले सघायो भने महिला खुबै मख्ख पर्छन् । श्रीमतीहरु यस्ता कामकाजी लोग्नेहरुलाई अझै फुर्काएर बढि काममा जोताउन चाहन्छन् । तर श्रीमतीले आफुलाई काममा जोताउनका लागि फुर्काइरहेकी छे भन्ने कुराको चियो भने पुरुषहरुले पाइसकेका हुन्छन् । त्यसैले श्रीमतीका सबै प्रसंसा पुरुषहरुका लागि पि्रय हुँदैनन् ।
मनोविज्ञहरुका अनुसार पुरुषहरु आफुप्रति गरिने त्यस्ता प्रसंसा मात्र सुन्न चाहन्छन् जसले उनीहरुको ‘इगो’ लाई बढाइदिन्छ । यहाँ केही त्यस्ता प्रसंसाहरु छन् जो आफ्नी जिवनसंगिनीको मुखबाट सुन्न चाहँदैनन् पुरुषहरु । आफ्नो जिवनसाथीलाई फुर्काउने नाममा श्रीमतीहरु श्रीमानलाई यस्ता प्रसंसा गर्नबाट आफुलाई रोक्न सकेभने अवश्यपनि उनीहरुको दाम्पत्य जिवन सुखी हुन्छ । पुरुषले सुन्न नचाहने केही प्रसंसाहरु ः

१. मैले तिमीलाई मन पराउने कारण तिमीमा भएको निकै गम्भीरता हो ।

२. निकै निकै बच्चाजस्तो इमोसनल छौ ।

३. ओहो, धन्य तिमीले बजारबाट बल्ब किनेर ल्याएर उज्यालो पारेछौ ।

४.मलाई तिम्रो भुँडी मन पर्छ ।

५. तिमी घरायासी काममा खुबै निपूर्ण छौ ।
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger