skip to main |
skip to sidebar
जीन्दगी यहि, शहरले ..लुट्योमहलमा बस्ने, रहरले...लुट्योपुगेन कहिले, जती पाए..पनीपैसाको मात, जहरले...लुट्योछुटायो सबै, आफन्त....सारायो स्वप्न नगरि, डगरले लुट्योदशै त गयो,नदेखे......झै गरितीहारको फेरि, खबरले..लुट्योअरुलाई कुन्नी खै के ले..होलामलाई त मेरै, ठहरले....लुट्यो
Post a Comment