जीन्दगी यहि, शहरले ..लुट्यो
महलमा बस्ने, रहरले...लुट्यो
पुगेन कहिले, जती पाए..पनी
पैसाको मात, जहरले...लुट्यो
छुटायो सबै, आफन्त....सारा
यो स्पन नगरि, डगरले लुट्यो
दशै त गयो,नदेखे......झै गरि
तीहारको फेरि, खबरले..लुट्यो
अरुलाई कुन्नी खै के ले..होला
मलाई त मेरै, ठहरले....लुट्यो
Post a Comment