Headlines News :
Home » » 75.खोजीरहेछु यो रातो, गुलाब ...कस्लाई दिउ?

75.खोजीरहेछु यो रातो, गुलाब ...कस्लाई दिउ?

Written By Gaurab Shrestha on Sunday, July 29, 2012 | 9:28 PM


खोजीरहेछु यो रातो, गुलाब ...कस्लाई दिउ?
चाहानाका भरपुर यी, झुकाब कस्लाई दिउ?

कोहि छ कि कहि मेरो, मन संग मन मील्ने
प्रेमको उपहार सानो, किताब कस्लाई दिउ?
...
सजाउने थिए दिलमा, माया गर्ने कोहि भए
प्रेममय स्वागतको, आदाब ....कस्लाई दिउ?

सम्हालेर राख्ने साह्रो, उमेरले....सत्र टेक्दा
यौवनको रसमय, स्वभाब..... कस्लाई दिउ?

सक्दीन म बनाउन, कसैलाई....जालमा पारि
मेरै तीमी हुनै पर्ने, दबाब.......कस्लाई दिउ? 
Share this post :

Post a Comment

 
Support : News | Blog | Ujjyalo
Copyright © 2011. खबर संगालो-KHABAR SANGALO - All Rights Reserved
Template Created by KHABAR SANGALO Published by Gaurab Shrestha
Proudly powered by Blogger